निर्देशक तुलसी घिमिरेकी कान्छी छोरी पन्चमी नेपाली चलचित्रमा ‘डेब्यु’ गर्दै !

काठमाडौं । निर्देशक तुलसी घिमिरेकी कान्छी छोरी पञ्चमी नेपाली चलचित्रमा ‘डेब्यु’ गर्ने भएकी छन् ।अहिले तुलसी घिमिरेकी कान्छी छोरी पञ्चमी नेपाली चलचित्रमा ‘डेब्यु’ गर्ने विषयले नेपाली सिने बजार तातेको छ ।निर्देशक घिमिरे छोरी पञ्चमीलाई निकट भविष्यमै होम प्रोजेक्टबाट डेब्यु गराउने तयारीमा रहेको बताइएको छ ।

जुन चलचित्र लभस्टोरी हुने छ ।यतिबेला उनका दुई छोरी पञ्चमी र भावना मुम्बईमा बसेर बलिउडकमा आफ्नो भविष्य खोजिरहेका छन् । पञ्चमी अभिनय सिक्दैछिन् भने भावनाले करन जोहरको फिल्म ‘कलंक’ मा आर्ट डिजाइनको काम गरेकी थिइन् ।

निर्देशक घिमिरे भने नेपाली चलचित्र क्षेत्रमा त्यति सक्रिय देखिन छाडेका छन् । आफूले निर्देशन गरेका ‘देश’, ‘मृगतृष्णा’ लगायतका चलचित्र नचलेपछि उनले निर्देशन गर्न छाडेका हुन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Government to focus on people’s participation against Chhaupadi

छोरी मान्छेले नुवाईरहेको ठाउँमा गिद्धे नजर लगाउने यि बृद्ध को हुन् ?