धर्ति मातालाई अन्तरबार्तामै देबी चढेपछि हंगामा!पत्रकारलाई क्यामेरा बन्द गर भन्दै धम्कि पछि भागाभाग

केहि समय लोक संगीतमा लागेकी बिष्णु कुँवर माता बनेको खबर आउदा सबै चकित भएका थिए।बिष्णु माता भएको केहि भिडियो बाहिर आए पछि बिभिन्न निकायका व्यक्तिहरुले उक्त बिषयलाई चासोको साथ् हेरेको पाइन्थ्यो बिचमा उनि माथि बिभिन्न आरोप लाग्यो।उनि आफु भगवानको अर्को रुप भएको समेत बताउछिन।


अन्तरबार्ता दिदै रहदा उक्त बिषयलाई प्रष्ट बनाउन र आफु के हो भन्ने बिषयलाई खुलाउन उनि काप्न थालिन र धमाधम आफु माथि लागेको आरोपलाई खण्डन समेत गरिन।इतिहास लेख्दै छु भन्ने बिष्णुले आफ्नो नाम धर्ति माता रहेको समेत खुलाईन।उनि के हुन् र के बिश्यामा उनि जोडिएकी हुन् भन्ने प्रसङ्गमा गरिएको कडा प्रश्न सहितको अन्तरबार्ता हेरौ

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सांसदहरुले झुटप्रसाद ओली र छेरबहादुर देउवा भनेपछि संसदमा केही समय तरंग उत्पन्न

अन्तरक्रिया कार्यक्रम उद्घाटन