कुहिएको गनाउने शव बोकेर मन्त्रीमंडल जान्छु बिनय बस्नेतको आक्रोश सहित चेतावनी [भिडियो हेर्नुहोस ]

बिनय जंग बस्नेत सामाजिक अभियन्ता हुन् । कहिले उनी रेडियोमा कार्यक्रम मार्फत जनचेतना फैलाइरहेको भेटिन्छन् त कहिले उनी विभिन्न कार्यक्रममा चेतानामुलुक काम गरिरहेको भेटिन्छन् ।कहिले उनी पशुपति मन्दिरको आर्यघाटमा वेवारिसे लाशको दाहसंस्कार गरिरहेको भेटिन्छन् । भ्याउन पनि उनले कता तिर सम्म भ्याएका हुन् उनी सकभर जता पनि सामाजिक कार्यमा आफ्नो सहभागिता जनाइरहेका नै हुन्छन् ।त्यसैले पनि समग्रमा उनलाई सम्बोधन गर्न उपयुक्त शब्द सामाजिक अभियन्ता नै हो । उनको बिगतको इतिहास कोट्टाउने हो भने उनी हरदम नशामा रहने व्यक्ति हुन् ।

घर, परिवार, छरछिमेकी, आफन्त सबैसँग टाढिदै उनी नशासँग नजिकिएका थिए । जीवनमा उनले के गुमाइरहेका छन् भन्ने कुरा नै उनले बिर्सिरहेका थिए । दिनानुदिन उनीबाट आफन्तहरु नै बिराना हुँदै गए।झसंग झस्किएर नशाबाट बिउझिदा त उनकी आफ्नै सात जुनी सम्म साथ दिने सँगै मर्ने बाच्ने कसम खाएकी श्रीमती समेत उनको साथमा थिइनन्। ओहो जीवनमा मैले सच्चाई गल्ति पो गरिरहेको रहेछु भनेर उनले बल्ल आफु एक्लो भए पश्चात महसुस गरे। तिनै जड्याहा बिनय जंग बस्नेत अहिले सामाजिक अभियन्ता बिनय जंग बस्नेत बनेका हुन्। कसैले कल्पना समेत गरेको थिएन होला उनले जाडर क्सीको नशा त्यागेर यसरि समाजमा सकारात्मक कार्य पनि गर्छन् भनेर ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

नायिका जान्भी कपुरसँग जोडी बाध्दै अभिनेता राजकुमार राब

सांसदहरुले झुटप्रसाद ओली र छेरबहादुर देउवा भनेपछि संसदमा केही समय तरंग उत्पन्न