नायिका जान्भी कपुरसँग जोडी बाध्दै अभिनेता राजकुमार राब

काठमाडौँ- चलचित्र ‘दोस्ताना’को दोश्रो सिरिज बन्ने भएको छ । सिरिजमा नायिका जान्भी कपुर राजकुमार राबले अभिनय गर्ने भएका छन् । । ‘दोस्ताना’मा नायक जोन अब्राहम, अभिषेक बच्चन र नायिका प्रियंका चोपडाको मुख्य भूमिका थियो ।

निर्माता करण जोहर आफ्नो हिट चलचित्र ‘दोस्ताना’मा नायक जोन अब्राहम, अभिषेक बच्चन र नायिका प्रियंका चोपडाको मुख्य भूमिका थियो । अहिले भने कलाकार हेरफेर भएर अभिनेता राब र कपुरले अभिनय गर्ने भएका हुन् ।

जान्वी अहिले धर्मा प्रोडक्शनको सबैभन्दा मनपर्ने नायिका बनेकी छिन् ।‘दोस्ताना’ले दुई केटा साथीको सम्बन्ध र त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको थियो । अब ‘दोस्ताना २’को कथा के हुनेछ त्यो भने हेर्न नै बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Government to focus on people’s participation against Chhaupadi

कुहिएको गनाउने शव बोकेर मन्त्रीमंडल जान्छु बिनय बस्नेतको आक्रोश सहित चेतावनी [भिडियो हेर्नुहोस ]