रणवीर र मेरो सम्बन्धमा कसैको नजर नलागोस् भन्दै यसरी मुस्कुराइन् आलिया

एजेन्सी- आलिया र ‘रणवीर अभिनित फिल्म ‘ब्रह्मास्त्र’को सुटिङ संम्पन्न भएको छ । बलिउडका चर्चित जोडि भनेर चिनिने आलिया भट्ट र रणवीर कपूरको प्रेम सम्बन्ध बारे निकै चर्चा चलिरहन्छ ।उनिहरु एक लाल जोडि भनेर पनि परिचित रहेका छन् ।

बम्बे टाइम्सलाई भर्खरै दिएकी अन्तर्वार्तामा अभिनेत्री आलिया भट्टले रणवीर कपूरसँगको आफ्नो सम्बन्धको बारेमा खुलेर कुराकानी गरेकी छिन् । उनले भनेकी छिन् । हाम्रो ‘यो रिलेशनशीप होइन, एक असल मित्रता मात्र हो ।

सबै भन्दा राम्रो पक्ष भनेको अहिले हामीले आफ्नो प्रोफेशनल जीवन खुलेर बिताइरहेका छौं । आलियाले मुस्कुराउदै भनिन् , ‘यो एक सहज नाताको निशानी हो । कसैको नजर नलागोस् ।’ आलिया अब अर्को फिल्ममा सलमानसगँ जोडी बाधेर अभिनय गरिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

साउदीबाट युएई ट्रान्जिट हुँदै नेपाल फर्कने क्रममा एक नेपालीको बाटोमै मृत्यु

सरकारको नीतिगत निर्णय नभइकन वाग्मती नदी बगेको जग्गाको मुआब्जा दिन नसकिने : मन्त्री राई