यि हुन कुनै समयकी चर्चित नायिका जलशाहकी छोरी कलस, हेर्नुहोस तस्विरहरु

काठमाडौ- फिल्म अबतारबाट डेब्यु गरेकी नेपाली चलचित्रकी एक अभिनेत्री हुन् जल शाह । पचासं भन्दा बढि फिल्ममा अभिनय गरेकी उनि फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । छोटो समयमानै शाहले आफ्नो पहिचान गराएकी हुन् ।

अबतार, इस्वर ,शंकर ,ठुल दाई, नेपालि बाबु, ,बादल पारी, लगाएतका चलचित्रमा अभिनय गरेकी शाह हाल आफ्नो परिवार सँग अमेरीकामा रहेकी छिन् ।

अमेरीकामा बसोबास गरेका शरद कुमार सँग विवाह गरे पछाडि शाह अमेरीका पलाएन भएकी हुन् । अझै नेपाली फिल्ममा काम गर्ने उनको मनसाए रहेको छ । शरद कुमार र शाहकी छोरी पनि छिन् । उनले बेलाबेलामा आफ्ना तस्विरहरु शेयर गरेकी हुन्छिन् । हेर्नुहोस् उनका यी तस्विरहरु

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

छाउपडीको नाममा महिलामाथि हुने गरेका सामाजिक हिंसा अन्त्यका लागि जागरण अभियान

बैदेशिक ऋण बढ्दै जानुमा महाभूकम्प पनि प्रमुख कारण : अर्थमन्त्री डा.खतिवडा