अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणको काम रोकियो

संखुवासभाको मकालु गाउपालिकामा गतसाता आएको बाढीपहिरोले अरुण तेस्रोको ड्यामसाईड निर्माण स्थल फ्याक्सिन्दामा पहिरोले बगाएको सडक पुरिएको क्रसर यन्त्र निर्माण सामग्री तथा ढुवानीका साधनहरु । पहिरोका कारण ९०० मेगावाटको बहुचर्चित राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणको काम रोकिएको छ । तस्विर सुजन बज्राचार्य ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

राज लिम्बुको ‘बुझिदेउ’ सार्वजनिक

हिउँदमा बेँशी झेरका भेडीगोठ लेकतर्फ लगिदै