संखुवासभाको मकालु गाउपालिकामा गतसाता आएको बाढीपहिरोले अरुण तेस्रोको ड्यामसाईड निर्माण स्थल फ्याक्सिन्दामा पहिरोले बगाएको सडक पुरिएको क्रसर यन्त्र निर्माण सामग्री तथा ढुवानीका साधनहरु । पहिरोका कारण ९०० मेगावाटको बहुचर्चित राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणको काम रोकिएको छ । तस्विर सुजन बज्राचार्य ।
अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणको काम रोकियो

Leave a Reply
Loading…
0
Comments
0 comments