कोठा अभावकै कारण खुल्ला चौरमा पठनपाठन गराउँदै शिक्षक

जिल्लाको सदरमुखकाम चैनपुरमा रहेको बालमन्दिर निम्न माध्यमिक विद्यालयमा कक्षा कोठाको अभावमा विद्यार्थी को पढाइ प्रभावित बन्दै गएको छ, कक्षा कोठा अभावकै कारण शिशु र नर्सरी कक्षालाई आकाशमुनिको रुखको छहारीमा खुल्ला चौरमा पठनपाठन गराउँदै शिक्षक । तस्बीरः ललित सिंह ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

प्रतिनिधि सभाको आईतबारको बैठकमा कृषिमन्त्री खनालको १६ बुँदे जवाफ

राज लिम्बुको ‘बुझिदेउ’ सार्वजनिक