बसुन्धरा एन्क्लेवनजिकै महिला पत्रकारमाथि अज्ञात समूहद्वारा गोली प्रहार,गाली प्रहार पछि कारभित्र अण्डा फ्याकेर फरार

कारमा आफ्नो घरतर्फ जाँदै गर्दा एक पत्रकार महिला माथि अज्ञात समूहद्वारा गोली प्रहार भएको छ । बसुन्धरा एन्क्लेवनजिकै आइतबार बिहान एक बजेतिर पत्रकार मिताली चण्डोलामाथि गोली प्रहार भएको भारतिय मिडियाले जनाएका छन् ।

मारुती स्विफ्ट कारले मितालीको हुन्डाई आइटेन गाडीलाई उछिनेर ठीक अगाडि रोकी कारभित्रका माक्स लगाएका केही व्यक्तिले आफूमाथि गोली चलाएको चण्डोलाले बताएकी छन् ।

त्यसपछि त्यो समूहले उनको कारभित्र अण्डा पनि फ्याकेको थियो । पाखुरामा गोली लागेकी मितालीको धर्मशीला अस्पतालमा उपचार भइरहेको बताइएको छ । जस्मित सिंहले घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

8% economic growth possible: Finance Minister Dr Khatiwada

गयो भूकम्प, १९ जना घाइते,घाइते सबैलाई अस्पताल लगियो