संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आइतबार सिंहदबारमा बस्दै । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको उपस्थितिमा सङ्घीय निजामती सेवाको गठन सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी छलफल भएको थियो । तस्वीरः रोशन सापकोटा, काठमाडौं
सङ्घीय निजामती सेवा विधेयक सम्बन्धी छलफलमा सासंद

Leave a Reply
Loading…
0
Comments
0 comments