सङ्घीय निजामती सेवा विधेयक सम्बन्धी छलफलमा सासंद

संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आइतबार सिंहदबारमा बस्दै । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको उपस्थितिमा सङ्घीय निजामती सेवाको गठन सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी छलफल भएको थियो । तस्वीरः रोशन सापकोटा, काठमाडौं

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

‘विप्लव’ समूहलाई हत्या हिंसाको राजनीति छाडि वार्तामा आउन आग्रह

बोलमाया र गलबन्दीपछि अञ्जली अधिकारीको अर्को दमदार गीतको भिडियो हेर्नुहोस्