एजेन्सी- नयाँ फिल्म ‘इन्साल्लाह’मा बलिउडका चर्चित अभिनेता सलमान खान र आलिया भट्ट फिल्मी पर्दामा देखिन भएका छन् । उनिहरु सँगै काम गर्ने यो पहिलो फिल्म रहेको छ ।
उनिहरु संजय लीला भन्सालीको नयाँ फिल्म ‘इन्साल्लाह’मा अभिनय गर्ने भएका हुन् । दर्जनौ फिल्ममा काम गरीसकेका सलमानले पहिलोपटक ‘हम दिल दे चुके सनम’ मा काम गरेका थिए ।
फिल्ममा खानले ४० वर्षीय अमेरिकी व्यवसायीको भूमिका निभाउने भएका छन् । आलियाले २० वर्षकी युवतीको भूमिका निभाउँने भएकी छिन् । सलमानले लापरवाही पुरुषको भूमिकामा देखिनेछन् ।
Comments
0 comments