यस्तो बन्ने छ ‘इन्साल्लाह’मा आलिया र सलमान खानको जोडी

एजेन्सी- नयाँ फिल्म ‘इन्साल्लाह’मा बलिउडका चर्चित अभिनेता सलमान खान र आलिया भट्ट फिल्मी पर्दामा देखिन भएका छन् । उनिहरु सँगै काम गर्ने यो पहिलो फिल्म रहेको छ ।

उनिहरु संजय लीला भन्सालीको नयाँ फिल्म ‘इन्साल्लाह’मा अभिनय गर्ने भएका हुन् । दर्जनौ फिल्ममा काम गरीसकेका सलमानले पहिलोपटक ‘हम दिल दे चुके सनम’ मा काम गरेका थिए ।

फिल्ममा खानले ४० वर्षीय अमेरिकी व्यवसायीको भूमिका निभाउने भएका छन् । आलियाले २० वर्षकी युवतीको भूमिका निभाउँने भएकी छिन् । सलमानले लापरवाही पुरुषको भूमिकामा देखिनेछन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पुस्तक आयातमा दश प्रतिशत भन्सार लगाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग

चितवनका चन्द्रप्रसादले राखे ११४ जातको धानको बीउ