होटलमा खाद्य स्वच्छता स्टीकर

तनहुँको व्यास नगरपालिका–२ दमौलीमा सञ्चालित ट्रान्जिट रेष्टुरेण्टमा आइतबार खाद्य स्वच्छता स्टीकर टाँस्दै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले विभिन्न होटल तथा रेष्टुरेण्टमा खाद्य स्वच्छता स्टीकर टाँसेको छ । तस्वीरः कृष्ण न्यौपाने ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ : अर्थमन्त्री डा खतिवडा

भाईरल भिम दाईको गाँउमा बिजुली आएपछि गाउँमै खुशियाली,टिभी ल्याउदै भिम