बाग्मतीको जग्गाको मुआब्जा विवादमा छलफल गर्दै सांसद

संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक आइतबार सिंहदबारमा बस्दै । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइको उपस्थितीमा बाग्मती नदी भित्र परेको जग्गाको मुआब्जा विवाद सम्बन्धमा छलफल भएको थियो । तस्वीरः रोशन सापकोटा, रासस

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पहिरोले झारेको स्काईभेटर

पहिरोको जोखिममा लम्सुङ गाउँ