आफ्नो मान्छे परदेश जाँदा कति पिडा हुन्छ मनमा ? हेर्नुहोस् यो भिडियो

काठमाडौं । बर्ष दिन भयो परदेश गाको, किन हो यति धेरै सम्झना आको । यो जिज्ञासा हो गायिका निशु ढकालको । पछिल्लो समय एकपछि अर्को गर्दै आफ्ना गीतहरु धमाधम बजारमा ल्याइरहेकी सुन्दरी गायिका ढकालले ‘बर्षदिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक गरे लगत्तै यसले राम्रो प्रतिक्रिया पाइरहेको बताएकी छिन् ।

गीत मार्फत गायिका ढकालले बाध्यताले श्रीमान बैदेशिक रोजगारका लागी गएपछीका भावनालाई गीतमार्फत पोखेकी छिन् । आफ्नो जीवनसाथी साथमा नहुँदा श्रीमतीको मनमा कस्तो पीडा पर्छ त रु भन्ने बिषयलाई भिडियोमा देखाइएको छ । नविन के तिमिल्सिनाको शब्द संगीत रहेको गीतमा निर्देशन तथा सम्पादन पनि तिमिल्सिनाकै रहेको छ । स्मारिका र किशोरको अभिनय रहेको भिडियो हेर्नुहोस् यो भिडियो

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

प्रहरी नभएको रित्तो प्रहरी बिटमा मासु पसल

प्रकाश सपुतलाई शम्भु राईले हाले मुद्दा !(भिडियो)