लागु औषद सेवन गर्ने आफ्नै दाजुले गरे बहिनीलाई यस्तो घिन लाग्दो व्यबहार – पश्यताप रिपोर्ट ‘हेर्नुहोस् भिडियो’

नेपाली संदेश मुलक छोटो चलचित्र पश्यतापको छायंकनको सुटिङ रिपोर्ट सार्बजनिक भएको छ । लागु पदार्थ दुर्बेशनी बिरुद्धको यो छोटो चलचित्रमा स्कुल लेभल, कलेज लेभल देखी कलेज लेभल सक्कीए पछि के – के हुन्छ, भन्ने बारेमा भिडियो निर्माण गरीएको निर्माण टिमले जानकरी दिए । पथर शनिश्चरे नगरपालिकाको सहयोगमा निर्माण भएको उक्त छोटो चलचित्रलाई प्रभाद सामुदायीक युवा क्लबले अयोजना गरेको कुरा सुटिङ रिपोर्टमा निर्देशक मात्रृका पौडेल बताउछन् ।

ईस्वर दुलालको सहायक निर्देशमा बनेको भिडियोमा श्याम गिरीको छायंकन र मेक-अप रहेको छ । भिडियोलाई ईस्वर दुलालले नै सम्पादन गरेका हुन् । भिडियोमा ईस्वर दुलाल, मौसम तिवारी, अन्जु मगर, सोनिया न्यौपाने, पुनम कटुवाल,प्रदिप कार्की लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

भिडियो:

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

आफ्नै घरमा आगजानी गरे शेरसिहले श्रीमतीको जलेर मृत्यु

रबि लामिछाने र दिपक बोहोरा बिच कुटाकुट भन्ने समाचारको यस्तो रहेछ बास्तबिकता (भिडियो सहित)