हेर्नुहोस बलिउड नायिका करिना कपुरका हट तस्विरहरु, हेरेर नजर हट्ने छैन्

एजेन्सी फिल्म रिफ्युज़ी बाट बलिउडमा डेब्यु गरेकी चर्चित अभिनेत्री करीना कपुर एक सर्वश्रेष्ठ नायिका हुन् । उनले रिफ्युज़ी बाट बेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी थिइन् । उनले दर्जनौ फिल्ममा अभिनय गरेकी छिन् । करीना फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

सुन्दरतामा पनि उतिकै राम्री उनि बलिउडका चर्चित अभिनेता साहिद सँग प्रेम सम्बन्ध रहेको थियो। उनिहरुको सम्बन्धको चर्चा निकै चलिरहन्थो तर बास्तबमा उनिहरु एक हुन् सकेनन् । उनिहरु एक नभएपछि करीना सैफअलि खान सँग प्रेम रहिन् । उनिहरु विवाह गरे अहिले उनिहरुको क्युट छोरा तैमुर खान सेमेत रहेका छन् ।

साहिदको पनि मिरा राजपुट सँग विवाह भएको छ । उनका पनि एक छोरा र एक छोरी छन् । बलिउडमा करिनाको अभिनयको मात्र नभइ सुन्दरताको पनि उत्तिकै चर्चा हुन्छ। हेरौ उनका हट तस्विरहरु

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

गाउँपालीकाको बजेट बिराज भट्टको फिल्ममा, वडाअध्यक्षले समेत गरे अभिनय (भिडियो)

प्रदिप खड्का अभिनित फिल्म रोज युट्युबको ट्रेण्डिगंमा, हेर्नुहोस् पूरा फिल्म