हरिवंश आचार्यले हाँस्दै भने २ पटकसम्म एसएलसीमा आलु आयो, ३ पटकमा पास भएँ

काठमाडौँ । बरिष्ठ अभिनेता हरिवंश आचार्यले आँफु एसएलसी फेल भएपछि कलाकार भएको बताएका छन् । आँफु अभिनयमा लाग्नुभन्दा अगाडी गायक उदित नारायण झा गायन यात्रामा लागीसकेको भएता पनि आँफु जागीरका लागी संघर्षरत रहेको रहस्य खोले ।

आँफु जागीरका लागी भनेर कम्प्युटर सिक्न जाँदा उदित नारायणसँग एउटै इन्सिटच्युटमा भेट भएको उनले बताए । कान्तिपुर टेलिभिजनको ह्वाट्स द फ्ल्प नामक कार्यक्रममा संचालक सन्दिप क्षेत्रीसँगको कुराकानीका क्रममा हरिवंशले आफ्नो संघर्षका दिनहरु सम्झिँदै जाँदा भावुक पनि बने ।

कार्यक्रम अवधिभर निकै खुलेका हरिवंशले आँफु ३ पटकमा एसएससी पास भएको स्विकार्दै त्यसपछि बल्ल काम पाएको बताए । आफ्ना संघर्षका दिनहरु सम्झिँदै यसरी खुले हरिवंश । हेर्नुहोस् यो रमाइलो कुराकानी भिडियोमा

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

The round of 16 match between Germany and Nigeria

A participant smiles after her team won a round of game