तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङस्थित सार्वजनिक धारामा लगाइएको ताल्चा । ताल्चा मार्दा पानी जथाभावी खर्च गर्न नपाउने र सबै स्थानीयवासीलाई पानी पुग्ने हुनाले साँझ छ बजेदेखि नौ बजेसम्म पानी भर्न ताल्चा खोल्ने गरिएको छ । तस्वीरः कृष्ण न्यौपाने, दमौली, तनहुँ
तनहुँको ग्वास्लुङस्थित सार्वजनिक धारामा लगाइएको ताल्चा

Leave a Reply
Loading…
0
Comments
0 comments