मुकुन्दे अर्थात् मुकुन्द घिमिरे भनेपछि दिमागमा अनेकथररुीका तर्क ााउंन थाल्छन् । केही वर्षअघिसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गरी चर्चा कमाएका मुकुन्दे यतिबेला मिडियामा भाईरल छन् । एकपछि अर्को बिवादाष्पद कुरा बोलेर मुकुन्दे जनतामाझ चर्चा र बिवादको केन्द्रमा रहने गर्छन् ।
मुकुन्देको योजना सुन्नु भया] भने तपाई चकित पर्नु हुन्छ । बुढेसकालसम्ममा कार्यकारी राष्ट्रपति बनेर मुलुकको अनुहार फेर्ने महत्वकांक्षा सुनाउने मुकुन्देलाई पागल ठान्नेहरु पनि छन् । तर, उनी भने आाफूलाई राजनीतिक विश्लेषक भएको दाबी गर्छन् । थप भिडियोमा हेर्नुस्
Comments
0 comments