रबि र दीपकबीच कुटाकुट : सिधा कुरा टिममा बिवाद ? रबि लामिछाने कुटपिट र दीपकबारे यस्तो भन्छन्(भिडियो)

नेपालीहरुका प्रिय पत्रकार हुन रबि लामिछाने । टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासंग’बाट जनताका दुःख, पीडा तथा समाजका बेतथीहरुको आवाज बुलन्द रुपमा बोल्ने प्रखर व्यक्तीका रुपमा रबी लामिछाने नतामाझ प्रिय छन् । तर, यतिबेला रबी विभिन्न बिवादमा मुछिन थालेका छन् । आखिर किन उनी बारम्बार बिवादमा मुछिने गरेका छन् ?

हुनत यहां राम्रो कामहरु गर्नेहरुको खुट्टा तान्नेहरु धेरै हुन्छन् । सायद रबी लामिछानेको हकमा पनि त्यही भएको हुन सक्छ । तथापी उनी बिवादमा मुछिदा छविमै नकरात्मक असर पर्ने गरेको टिप्पणी पनि हुने गर्छन । यति बेला सिधा कुरा जनतासंगका निर्देशक दीपक बोहोरासंग कुटाकुट गरेको भन्ने हल्ला फैलिएको छ । थप भिडियोमा हेर्नुस्

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

10,000 people participated in the annual event

Royal Ascot 2019 at Ascot Racecourse in Ascot