जलविरेमा पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, यात्रुको बिचल्ली

चितवन – पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।लगातार को वर्षापछि जलविरेमा बिहान ७ बजेतिर पहिरो गएको हो । पहिरो गएसँगै गाडी चल्न नसकेको प्रहरीले जनाएको छ ।

गाडी नचलेपछिे यात्रु बिचबाटोमै रोकिएका छन् ।अहिले पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा याममा पटक–पटक पहिरो जाँदा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

MPs to monitor agriculture pocket zones

माछा मार्ने क्रममा करेन्ट लागेर लक्ष्मणको ज्यान गयो