चितवन – पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।लगातार को वर्षापछि जलविरेमा बिहान ७ बजेतिर पहिरो गएको हो । पहिरो गएसँगै गाडी चल्न नसकेको प्रहरीले जनाएको छ ।
गाडी नचलेपछिे यात्रु बिचबाटोमै रोकिएका छन् ।अहिले पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा याममा पटक–पटक पहिरो जाँदा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।
Comments
0 comments