टिकटकमा “मैले तिमीलाई रोजे तिमीले अर्कैलाई रोज्यौ दिक्क भो ” भनेर रातारात भाईरल भएकी सम्झना पहिलो पटक मिडियामा (भिडियो )

अलिकती मन छुने वा अलिकती प्रिथक प्रस्तुतिले मानिसहरु रातारात हिट भएका छन् । बिशेषगरी पछिल्लो समय टिकटकले धेरैलाई सेलिब्रेटी नै बनाएको छ । यस्तो परिपाटि नेपालमा मात्र हैन छिमेकी मुलुकमा पनि हामीले पाएका छौ । टिकटकमा हाल्ने भिडियोकै कारण आम नेपालीमाझ उनीहरु सेलिब्रेटी झै लोकप्रिय बनेका छन् ।

यस्तै हुलमा एक हुन सम्झना रेग्मी । उनिले टिकाटकमा बोलेको एक सम्बादलए उनी रातारात हिट भाईन । आज हालेको भिडियोले उनी भोली एउटा सेलिब्रेटी जस्तै भईन् । उनले टिकाटकमा बोलेकी थिईन “मैले तिमीलाई रोजे तिमीले अरुलाई रोजेउ दिक्क भो , जस्लाई तिमीले रोजेउ उस्ले अर्कैलाई रोज्यो ठीक्क भो ” यही सम्बादकै कारण टिकटकमा रातारात हिट भएकी हुन डिसेम्बर क्विन अर्थात सम्झना ।

सफलता यतिसम्म पुगेको छ कि केहीले म्युजिक भिडियोमा समेत अभिनय गर्ने अवसर प्राप्त गरी रकेका छिन् । यदि तपाई टिकटक हेर्नु हुन्छ भने सम्झनाको आवाज पक्कै पनि सुन्नु भएकै होला थप भिडियोमा हेर्नुस् :

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

मनकामनामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशिफल

पहिलो पल्ट पुरुष जोडीले आफ्ना गोप्य कुराहरु खुलाए , उनीहरुको भित्रि कुराहरु सुन्दा अनौठो लाग्नेछ (भिडियो सहित)