पछिल्लो समय बाल कलाकारहरुको लर्को लामै छ । प्रेम परियार देखि अशोक दर्जी अनि प्रितम आचार्य देखि आयुष केसी सम्म हेर्दा सानै उमेरमा सफल बनेका बाल गायकहरु निकै रुचाएका छन् । त्यसो त देशका विभिन्न ठाँऊहरुमा यस्ता बाल प्रतिभाहरु लुकिरहेको सबैमा सर्वविदितै छ । त्यही भिडमा काठमाण्डौंकी स्नेह श्रेष्ठ पनि भेटिएकी छिन् । उमेरले १० बर्ष पुगेकी उनी प्राय जसो आधूनिक गितहरु गाउने गर्छिन् । उनको स्वरमा एक किसिमको जादू नै रहेको पाइन्छ । हेर्नुहोस स्नेहको यो प्रस्तुति भिडियो मार्फत्…
उदाए भविष्यकी अन्जु पन्त, १० वर्षमै दूनियाँ चकित पार्ने स्वर, गाइन् यसरी अनेकौं गीतहरु (भिडियो सहित)

Leave a Reply
Loading…
0
Comments
0 comments