एमीले शेयर गरीन ब्याइफ्रेन्डसँगका गर्भवती अबस्थाका तस्विर, लेखिन तिमी शानदार पिता बन्नेछौ

एजेन्सी – विवाह नै नगरी गर्भवती भएकी बलिउड चर्चित अभिनेत्रि एमी ज्याक्सन यतिबेला रोमान्स गरीरहेकी छिन् ।

बिभिन्न कारणले चर्चामा आउने उनि एमीले बेलाबोमा आफ्ना तस्विरहरु सामाजिक संजालमा शेयर गरेकै हुन्छिन् । उनले यतिबेला इन्स्टाग्रामम आफ्ना रोमान्टिक मुडका प्रेमि जर्ज पायनिटुसँग सँगका तस्विरहरु शेयर गरेकी छिन् । एमीले अल्ट्रासाउन्ड गरेका तस्विर समेत शेयर गरेकी छिन् ।

क्याप्सनमा एमीले लेखेकी छिन् कि, उनका ब्याइफ्रेन्ड एकदमै राम्रा पिता बन्नेछन् । एमीले लेखेकी छिन्, ‘म यो जिन्दगीमा एकपटक फेरि निकै आश्वस्त छु कि, तिमी शानदार पिता बन्नेछौ ।’यमी यतिबेला गर्भएवती छिन् । उनका ब्याइफ्रेन्डले उनको खुबै ख्याल राखेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अचेत भएपछि अस्पताल पुर्याएका वडाध्यक्ष फर्कबहादुरको चेत अस्पतालमा पनि आएन, उपचार असम्भब भन्दै डाक्टरले बिदा गरिदिएपछि घर लाँदा बाटोमै मृत्यु

अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने उदेश्यले असार १५ मा वेगनासताल नजिकै रोपाई मेला हुने