एजेन्सी – विवाह नै नगरी गर्भवती भएकी बलिउड चर्चित अभिनेत्रि एमी ज्याक्सन यतिबेला रोमान्स गरीरहेकी छिन् ।
बिभिन्न कारणले चर्चामा आउने उनि एमीले बेलाबोमा आफ्ना तस्विरहरु सामाजिक संजालमा शेयर गरेकै हुन्छिन् । उनले यतिबेला इन्स्टाग्रामम आफ्ना रोमान्टिक मुडका प्रेमि जर्ज पायनिटुसँग सँगका तस्विरहरु शेयर गरेकी छिन् । एमीले अल्ट्रासाउन्ड गरेका तस्विर समेत शेयर गरेकी छिन् ।
क्याप्सनमा एमीले लेखेकी छिन् कि, उनका ब्याइफ्रेन्ड एकदमै राम्रा पिता बन्नेछन् । एमीले लेखेकी छिन्, ‘म यो जिन्दगीमा एकपटक फेरि निकै आश्वस्त छु कि, तिमी शानदार पिता बन्नेछौ ।’यमी यतिबेला गर्भएवती छिन् । उनका ब्याइफ्रेन्डले उनको खुबै ख्याल राखेका छन् ।
Comments
0 comments