एजेन्सी -बलिउड चर्चित नायक आमिर खान को फिल्म म ‘लाल सिंह चड्ढा’मा चर्चित नायिका करिना कपुरले अभिनय गर्ने भएकी छिन् । आमिरले आफ्नो जन्मदिनको अबसर पारेर नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।जुन हलिउड फिल्म ‘फरेष्ट गम्प’बाट प्रेरित छ ।
नाम ‘लाल सिंह चड्ढा’लाई अद्वैत चौहानले निर्देशक गरेका छन् । फिल्ममा आमिर खानको मुख्य भुमिका रहेको छ । म ‘लाल सिंह चड्ढा’मा फिल्ममा लिडिङ लेडीको रुपमा करिना कपुर खान फाइनल भएकी छन् । ‘लाल सिंह चड्ढा’लाई अतुल कुलकर्णीले लेखेका छन् । यो फिल्म २०२० को क्रिसमसमा रिलिज हुने भएको छ ।
भारतिय मिडियाका अनुसार यो फिल्ममा गल्ली ब्वाय अभिनेता विवेक गर्गको पनि मुख्य भूमिका रहने भएको छ । यस फिल्मको सुटिङ अब चाँडै हुने बताइएको छ । अब फिल्म लाल सिंह चड्ढा’ मा आमिर खान र करिना कपुर ठूलो पर्दामा देखिने भएका छन् ।
Comments
0 comments