११ वर्षमा बच्चा जन्माएकी भावनाले सुनाईन् नयाँ स्कुलको अचम्मको अनुभव

काठमाडौँ । ११ बर्षमा आमा बनेकी भावनालाई हामी साँझ पुग्दा उनी स्कुलबाट फर्किदै थिइन् । ओएसनेपालको टिम भक्तपुर उनको निवासमा पुग्दा उनकी दिदी सुस्मिता कार्की भावनाकी छोरी पूर्णीमासँग रमाइरहेकी थिइन् ।

हामीले ४ तलाबाट खसेर घाँटीमा प्वाल परेका बालकले भावनाकी छोरीलाई भेट्न खोजेपछि उनको त्यो इच्छा पूरा गरिदिने जमर्को गरेर भक्तपुर पुग्यौँ । हामी उनको घरमा पुग्दा भावना सकुल ड्रेसमा भेटीइन् । भावना र भावनाकी छोरीलाई देखेर हामीसाग गउका बालक पनि खुशी भए ।

२०६३ चैत १३ मा जन्मिएकी भावनाले २०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पुर्णिमालाई जन्माएकी हुन्। स्वास्थ्य संस्थामा समेत नपुगी गाउकै केहि सुडेनीको सहयोगमा उनी आमा बनेकी थिइन्। आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै भएको थियो। स्कुलबाट फर्किएकी भावनासँग गरिएको यो रमाइलो कुराकानी हेनुृहोस् भिडियोमा

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

यि विशाल मनका धनी बुबा, जसले झाडीमा फालिएका १३ बच्चालाई दिए पुर्नजीवन

पहिरोका कारण फसेको बस