काठमाडौँ । २ वटै खुट्टा नचल्ने कमला थापा मगर उमेरले २६ वर्षमा लागीन् । शारीरिक रुपमा असक्त कमलाका दुवै खुट्टा चल्दैनन् । आफ्नो ज्व्यान आँफै धान्न नसक्ने उनी वेशाखीमा पनि अडिन सक्दिनन् ।
निकै कष्टकर तरिकाले आफ्नो जिन्दगीको यात्रा अगाडी बढाइरहेकी कमलालाई झट्ट हेर्दा उनी स्वस्थ जस्तो देखिए पनि उनको आधा जिन्दगी ओच्छ्यानमा नै बितेको छ । खास कसरी यस्तो दर्दनाक अवस्थामा पुग्यो त उनको जिन्दगी हेर्नुहोस् कमलाले नै शेयर गरेको उनको अनुभव जस्ताको त्यस्तै भिडियोमा
Comments
0 comments