दुवै खुट्टा नचल्ने २६ वर्षे कमलाको ओच्छ्यानमा नै वित्यो जीन्दगी, ज्यान धान्नै सक्दिनन् (भिडियो)

काठमाडौँ । २ वटै खुट्टा नचल्ने कमला थापा मगर उमेरले २६ वर्षमा लागीन् । शारीरिक रुपमा असक्त कमलाका दुवै खुट्टा चल्दैनन् । आफ्नो ज्व्यान आँफै धान्न नसक्ने उनी वेशाखीमा पनि अडिन सक्दिनन् ।

निकै कष्टकर तरिकाले आफ्नो जिन्दगीको यात्रा अगाडी बढाइरहेकी कमलालाई झट्ट हेर्दा उनी स्वस्थ जस्तो देखिए पनि उनको आधा जिन्दगी ओच्छ्यानमा नै बितेको छ । खास कसरी यस्तो दर्दनाक अवस्थामा पुग्यो त उनको जिन्दगी हेर्नुहोस् कमलाले नै शेयर गरेको उनको अनुभव जस्ताको त्यस्तै भिडियोमा

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

‘साम्राज्ञी राज्यलक्ष्मी शाहको फोन नम्बर’ हेर्नुहोस् नया नेपाली कमेडी भिडियो

Neighborhood of Good Supports Music Education