डाक्टरको गाडीले किच्दा मणिपाल अस्पताल परिसरमै बालकको मृत्यु

कास्की – पोखराको मणिपाल अस्पतालका डाक्टर विश्वदीपक तिमिल्सिनाको गाडीले किच्दा ४ वर्षीय बालक संस्कार कँडेलको मृत्यु भएको छ ।डाक्टरले चलाएको ग ३ च ४३६ नम्बरको गाडीले बालकलाई किचेको थियो ।बालकको शव मणिपाल अस्पतालको इमर्जेन्सीमा राखिएको छ ।

अस्पतालमा रहेका आफन्त बिरामीलाई भेटेर फर्कने क्रममा बालकलाई अस्पताल परिसरको सडक छेउमा उभ्याएर बाबु पार्किङ्गमा राखेको मोटरसाइल लिन जाँदा बालकलाई गाडीले किचेको बताइउको छ ।लापर्वाहीपूर्वक गाडी चलाएर बालकलाई ठक्कर दिएको आरोप लगाउँदै बालकका आफन्तले डाक्टरलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

दुवै खट्टा गुमाए तर गुमाएनन् आत्मबल : सगरमाथा आधार शिविर पुगेर पारे दुनियाँलाई चकित

रेशम चौधरीलाई नेल लगाएर उपचारमा राखिएको तस्बिर सामाजिक संजालमा भाइरल भएपछि कारबाही गर्न प्रधानमन्त्रीले दिए निर्देशन