आकाश र पुजा विबाह बन्धनमा बाधिदै !

काठमाडौँ-चलचित्र ‘पोई पर्यो काले’ को छायाकंन सम्पन्न भएको छ। लक्ष्मीपूजाको अवसर पारेर रिलिजको तयारीमा रहेको चलचित्र ‘पोई पर्यो काले’ को छायाकन सम्पन्न भएको हो । एक गीतको छायाकन बाँकी रहेको चलचित्र ‘पोई पर्यो काले’लाई शिशिर राणाले निर्देशन गरेका छन् भने चलचित्रलाई राजिव गुरुङ्गले निर्माण गरेका हुन् ।

पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, शृष्टि श्रेष्ठ, सुरक्षा पन्त, शोहित मान्नधर लगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ। छायाकनकै क्रममा निर्माण टिमले केहि तस्विर सार्वजनिक गरेका छन् । सार्वजनिक तस्विरमा देख्न सकिन्छ मुख्य दुई पात्र आकाश श्रेष्ठ र पूजा शर्मालाई दुलाह९दुलहीको भेषमा सजिएका छन् ।त्यस्तै अभिनेता सौगात मल्ल पनि दुलाहको भेषमा देखा परेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

नागढुङ्गाबाट ठूलो परिमाणमा भन्सार छलेर ल्याएको १० लाखको कपडा बरामद

निखिल उप्रेतीसँगको प्रेमका कारण संचिता र आकासको सम्बन्ध बिच्छेद भएको थियो