बिना मेकपमा यस्ती देखिन्छिन सुन्दरी नायिका कट्रिना कैफ, हेर्नुहोस तस्विरहरु

एजेन्सी- बलिउड चर्चित अभिनेत्री क्याटरीना कैफलले फिल्म ‘भारत’ बाट दर्शकको असाध्दै माया पाएकी छिन् । सुन्दरी नायिका भनेर चिनिने् कैफ बेलाबेलामा चर्चामा आउने गर्दछिन् ।

उनि मेकअप विना पनि उतिकै सुन्दरी देखिने गर्दछिन् । दर्जनौ फिल्ममा अभिनय गरेर चर्चा बटुल्न सफल उनि अहिलेकी व्यस्त नायिका हुन् । फिल्मले क्याटरीनाको करिअरलाई थप फाइदा पु–याएको छ । सामाजिक सँजालमा पनि उतिकै सक्रिय क्याटरीनाले बेला मौकामा आफ्ना सुन्दर तस्विरहरु शेयर गरेकैह हुन्छिन् । तस्विरहरु शेयर गर्ने क्रममा उनले यतिबेला पनि आफ्ना बिना मेकअपका तस्विरहरु शेयर गरेकी छिन् ।

अभिनयका कारण चर्चामा रहने क्याटरीना आफ्नो बोल्ड तस्विरका कारण पनि चर्चामा आउने गर्दछिन् । यी हुन् क्याटरीनाका विना मेकप तस्विरहरु जसलाई उनका फ्यानले अत्यादिक मन पराएका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

नेपाललाई कर्मयोगीहरुको देश बनाउनु पर्दछ

नेपालगञ्ज विमानस्थलबाट मानसरोवर जाने तीर्थयात्री ओसार्न निजी एयरलाइन्सलाई भ्याइनभ्याइ