शव सरक्षण बाकस

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको रु १३ लाखको बजेटमा धौलागिरी अञ्चल अस्पताल बागलुङमा खरिद गरी ल्याएको शव सरक्षण बाकस (मर्चुरी चेम्बर) देखाउँदै अस्पतालका कर्मचारी । बाकसमा एकै पटक चारवटा शव वढिमा एक वर्ष सम्म राख्न मिल्नेछ । तस्वीरः खेमराज गौतम, बागलुङ

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

२० लाखको लागतमा निर्माण गरिएको भलाम–मौजा सडक स्तरोन्नतिको काम सम्पन्न

रोचक मैनालीसँग विवाह गरेको करिब २ वर्षमै डिभोष गरेकी थिइन् प्रियकाले, त्यसपछि परेकी थिइन् आयुषमानको प्रेममा