आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बसोवास गर्दै आएका गिरबहादुर मगर र कास्कीका सुमन नेपालीलाई लागुऔषध सहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक गर्दै । प्रहरीले निजहरुको साथबाट दूई सय ९५ थान लागुऔषध बरामद गरेको छ । तस्वीरः कृष्ण न्यौपाने, तनहुँ
लागुऔषध सहित सार्वजनिक

Leave a Reply
Loading…
0
Comments
0 comments