लागुऔषध सहित सार्वजनिक

आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बसोवास गर्दै आएका गिरबहादुर मगर र कास्कीका सुमन नेपालीलाई लागुऔषध सहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक गर्दै । प्रहरीले निजहरुको साथबाट दूई सय ९५ थान लागुऔषध बरामद गरेको छ । तस्वीरः कृष्ण न्यौपाने, तनहुँ

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पहिलोपटक बिजुली बल्यो

सुनको मूल्य अझै बढ्न सक्ने !भाउ बढेपछि किन्नेभन्दा बेच्ने धेरै