नवलपुरको गैडाकोट नगरपालिका ३ हर्दीमा शुक्रबार मिटरबक्सको स्वीच अन गरेर पहिलो पटक बिजुली बाल्दै गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल । हालसम्म विद्युतिकरणको सुविधा नपुगेको हर्दीमा बिजुली बलेसंगै स्थानीयबासी खुसी भएका छन् । तस्वीरः कृष्ण आचार्य, भरतपुर,
पहिलोपटक बिजुली बल्यो

Leave a Reply
Loading…
0
Comments
0 comments