पहिलोपटक बिजुली बल्यो

नवलपुरको गैडाकोट नगरपालिका ३ हर्दीमा शुक्रबार मिटरबक्सको स्वीच अन गरेर पहिलो पटक बिजुली बाल्दै गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल । हालसम्म विद्युतिकरणको सुविधा नपुगेको हर्दीमा बिजुली बलेसंगै स्थानीयबासी खुसी भएका छन् । तस्वीरः कृष्ण आचार्य, भरतपुर,

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सुरुङभित्र ४ घन्टा थुनिएका मजदुर निमा भन्छन्- परिवारको मुख हेर्न नपाई मरिन्छ कि भन्ने लागेको थियो

लागुऔषध सहित सार्वजनिक