एजेन्सी- लण्डन घुम्न गएकी करिना छोरा तैमुरलाई छाडे अचानक भारत पर्कनु परेको छ ।केही दिनदेखि अभिनेत्री पारिवारिक घुमघामा व्यस्त रहेकी करिना छोरा तैमुर सहित पति सैफअली लाई छाडेर भारत फकृनु परेको हो ।
त्यो पनि जम्मा १२ घण्टाका लागी ।भारतिय मिडियाका अनुसार करीना रियालिटि शो, ‘डान्स इन्डिया डान्स’ को छायंकनको लागि फर्केर आएकी हुन्। आफ्नो प्रोफेसनल कमिटमेन्ट पूरा गर्न पक्का छिन्।
उनी बिहिबार एक दिन कार्यक्रम छायंकनको लागि मुम्बई आएकी हुन्। छायंकन सकिएपछि उनी फेरी फर्कन्छिन्।करीना टेलिभिजनको दुनियामा पहिलो पल्ट पाइला राखेकी हुन । जसले सबैभन्दा धेरै पारिश्रमिक लिने टेलिभिजन कलाकार समेत लिएकी छन् ।
Comments
0 comments