झन् झन् घट्दै गयो विदेशी लगानी

प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० आउने रकम झन् झन् घट्न थालेको छ। चालु आर्थिक वर्षको १० महिनामा ९ अर्ब ४७ करोड रुपैयाँ मात्रै एफडीआई भित्रिएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो करिब ३९ प्रतिशतले कम हो। ०७५ वैशाखसम्म ५१ करोड रुपैयाँ विदेशी लगानी भित्रिको थियो।

गत वर्षको तुलनामा यो वर्षका सबै महिनामा लगानी घटिरहेको छ। यो खबर आजको कान्तिपुरमा यज्ञ बन्जाडेले लेखेका हुन्।
ठूलो परिमाणमा विदेशी लगानी भित्र्याउनकै लागि सरकारले दोस्रो लगानी सम्मेलन पनि गरिसकेको छ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

तापक्रम वृद्धि भएसँगै काठमाडौंसहित आसपासका जिल्लामा सर्पले डसेर दैनिक १८ जना बिरामी

आज देशका यि यि स्थानमा मेघ गर्जन सहित वर्षा हुने