नेपालमा पहिलोपल्ट केटाकेटाको बिबाह

नेपालमा पहिलोपल्ट केटाकेटाले बिबाह गरेका छन । पहिलोपल्ट पुरुष पुरुष समलिङ्गी बिबाह गरेका छन । लामो समयको प्रेमलाई बिबाहमा बदलेका छन । काठमाडौ घर भएका अबिनास दर्जी र झापा घर भएका रुपक गिरिको अनौठो प्रेम कहानी छ । फेसबुकबाट प्रेम भएर बिबाह सम्म पुग्न त्यती नै धेरै संघर्ष गर्नुपर्यो । आफ्नो अनौठो प्रेमको बारेमा घरपरिवारमा कुरा गर्दा कसैले राम्रो प्रतिक्रिया नदिएपछि निराश उनिहरुले भागेर बिबाह गर्ने निर्णय गरे बिबाह गरे अनि कोठा खोज्न थाले ।

कोठाको बन्दोबस्त गरेपछी समान ल्याउन मात्र बाकी थियो । उनीहरु समलिङ्गी भएको थाहा पाएर कोठा नै दिइएन । पछि झापाका रुपककी आमाले भने छोराको खुशी नै आफ्नो खुशी भनेर स्वीकारेपछी काठमाडौका अनुभव बुहारी बनेर रुपकको घरमा भित्रिइन तर माइतीबाट अझै बोलाइएको छैन । अनौठो कुरा के हो भने उनिहरु यौन सम्पर्क पनि गर्छन । तपाईलाई अचम्म लाग्न सक्छ । उनिहरुले उनीहरुको भित्री कुरा यसरी खोले तल भिडियोमा हेर्नुहिला l

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

“वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९” को आबेदन दर्ता फर्म खुल्ला – वर्ल्ड कनेक्सन युएस इन्क

दोबाटेकि थसुल्लीकि आमा सुटिङ सेटमा आइपुगेर थसुल्लीको अहिलेसम्मकै नखुलेको रहस्य खोलिन/हासेरै बेहोस