शहीद क्याप्टेनको परिवारलाई सांसदको सहयोग

शहीद क्याप्टेन यज्ञबहादुर थापाको घर बनाउन शहीद पत्नी पूर्णकुमारी थापालाई सहयोग रकम हस्तान्तरण गर्दै पूर्व सांसद रामहरि खतिवडा । प्रजातान्त्रिक आन्दोलनका योद्धा क्या यज्ञबहादुर थापाको जन्मस्थल ओखलढुंगाको चिशंखुगढी गाउँपालिकास्थित पोखरेमा घर बनाउन खतिवडाले नगद ४० हजार सहयोग गर्नुभएको हो । तस्वीरः पूर्णप्रसाद न्यौपाने ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

प्रदिप खड्का अभिनित फिल्म रोज युट्युबमा सार्वजनिक

गाउँमा उम्रिएका गाँजा प्रहरीद्वारा नष्ट