गोली लागि मृत्यु भएका कुमार पौडेल घटनाको सत्यतथ्य अनुसन्धान गर्ने

राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा दोहोरो मुठभेडको क्रममा बिहीबार प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल घटनाको सत्यतथ्य अनुसन्धान गर्ने भएको छ ।

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गरी उक्त घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार्यालय एवम् प्रदेश नं २ कार्यालयबाट आज टोली खटाइएको जानकारी दिनुभयो । टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी आयोगलाई प्रतिवेदन बुझाउने छ । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पत्रकार ऋषि धमलले आजकाल श्रीमतीलाई महिनामा जम्मा ४ दिन समय दिन्छन:छोराछोरीले चिन्दैन्न बाबा (हेर्नुहोस)

सरकारले सार्वजनिक र गुठी जग्गाको उचित संरक्षण, सम्वद्र्धन गर्ने गरी नयाँ विधेयक ल्याउने