प्रदिप खड्का अभिनित फिल्म रोज युट्युबमा सार्वजनिक

फिल्म रोज युट्युबमा सार्वजनिक भएको छ । सार्वजनिक फिल्ममा प्रदिप खड्का परमिता राणा र मिरुना मगरको अभिनयर हेको छ । गएको भदौ २२ गते प्रदर्शनमा आएको यस फिल्मले दर्शकको मन पनि जित्यो । फिल्म रोजमा प्रदिप क्राइम र रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् ।

निरक पौडेलको निर्देशनमा तयार भएको यस फिल्ममा प्रदीपको अलावा परमिता राणा, मिरुना मगर, कर्मा शाक्य बरुण आरएल राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

मुख्य अपराधीलाई प्रहरिले नसमाएको भन्दै प्रहरी चौकी अगाडि पिडितले गरे यस्तो नाराबाजी (भिडियो )

शहीद क्याप्टेनको परिवारलाई सांसदको सहयोग