जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

धादिङको गल्छी गाउँपालिका– ६ बाँझगाउँमा शुक्रबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगको छ भने घाइतेहरुको गाउँबासी, श्रीनम्बर ६ बाहिनी अड्डाका नेपाली सेना र प्रहरीले उद्धार गरिँदै । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार दुर्घटनामा घाइते भएका गल्छी गाउँपालिका वडा नं ४ की २१ वर्षीया सविता अधिकारीको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको हो ।

सो दुर्घटनामा घटनास्थलमै गल्छी गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेते मिजार, सोही गाउँपालिका वडा नं ६ का ३० वर्षीया कान्छि भुजेल र २५ वर्षीया नानु तामाङको घटनास्थलमै मृत्यु भएको थियो । तस्वीरः सीताराम अधिकारी ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पुर्व मिस नेपाल निकितासँग खेतमा धान रोप्दै गर्दा भेटिए विराज भट्ट

यस्ता छन् मेवा खादा हुने फाईदै फाईदा