मनस्वीलाई देखेर माधुरीले आँखा भरी आँशु बनाउदै भनिन् मलाई आयो बाल्यकालको याद

एनजेन्सी – बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षित यतिबेला निकै चर्चामा रहेकी नायिका हुन् । उनलाई नचिन्ने सायद कमै होलान । आफ्नो छ६टै पहिचान बनाउन सफल भएकी उनले बालापनमानै नृत्यका लागि तालिम लिएकी थिइन् । सानै उमेरमा पहिलो पटक आफ्नो प्रस्तुति देखाएकी थिइन् । जब उनले प्रस्तुति देखाइन् दर्शकको ध्यान उनितिरनै तानिएको थियो । उनले सानो उमेर मानै कला देखाएपछि उनकी आमाले उनलाई झनै प्रोत्साहित गरिन् ।

हालै भएको भारतीय टेलिभिजनमा डान्स इन्डिया डान्स वीवानेको सिजन २ को सेटमा माधुरीले कैयन् अनुभव शेयर गरिन् । सोह स्टेजमा उनले दश बर्षकी मनस्वी नामकी बालिका भेटिन् । माधुरीले ‘मनस्वीलाई देखेर आखामा आसु देखाउदै भनिन् । मलाई पनि आफ्नो बाल्यकालको खुबै याद आयो उनले भनिन् ।

डान्स कक्षाले मलाई कसरी करिअर अगाडि बढाउन सघायो, मैले ३ वर्षको उमेरमा नै कथक नृत्य सिक्न थालेकी थिएँ ।’माधुरी ति छोटि बालिकाको अत्याधिक राम्रो प्रस्तुति देखेर आफुले पनि बाल्यकाल सम्झेको बताइन् । उनले मुस्कुराउदै भनिन् आफ्नो प्रतिभालाई उमेरले छेक्दैन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

मेयर चौधरीको शब्दप्रती आपती जनाउदै एक युवतीले आक्रोशित हुँदै कडा जबाफ दिइन (भिडियो सहित)

पुर्व मिस नेपाल निकितासँग खेतमा धान रोप्दै गर्दा भेटिए विराज भट्ट