छिट्टै विवाह बन्धनमा बाधिदै चर्चित साउथ सुपरस्टार प्रभाष

एजेन्सी- बाहुबली नामले परिचित प्रभाष पहिलो पटक बलिउड फिल्ममा अभिनय गरेका छन् । उनले चलचित्र सोहोमा अभिनय गरेका हुन् । उनको यो चलचित्र यहि अगस्ट १५ मा रिलिज हुदै छ ।

सुपरस्टार प्रभाषको मुख्य भुमिका रहेको फिल्म साहोलाई दर्शकले निकै रुचाउने अपेक्षा गरिएको छ ।प्रभास र अनुष्काको अफेयरको खबर पनि पछिल्लो समय निकै चर्चामा रहेको छ । आफुसंग अनुष्काको केहि संम्वन्ध नरहेको कुरा प्रभासले बताएका थिए ।

भारतीय मिडियाका अनुसार प्रभासले फिल्म ‘साहो’को काम सकेर छि६टै नै लगनगाठो कस्ने भएका छन् । एक अन्तरबार्तामा उनका मामाले प्रभास अब छिट्टै विवाह बन्धनमा बाधिने कुरा बताएका छन् । विवाह बन्धनमा बाधिने कुरा गरे पनि को सँग भन्ने बारे खुलाएका छैनन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

घाँस काट्ने क्रममा रुखबाट लडेर सुबेदीको मृत्यु

यसकारण दुई करोड भारुको फेयरनेस क्रिमको विज्ञापन गर्न अस्वीकार गरिन् कंंगनाले