श्रीलंकाले टस जितेर इंग्ल्याण्डविरुद्ध थाल्यो ब्याटिगं, कसले मार्ला बाजी ?

New Zealand's Mitchell McClenaghan (2-L) and teammate Tim Southee (C) celebrate after winning the 2013 ICC Champions Trophy cricket match between Sri Lanka and New Zealand at The Cardiff Wales Stadium in Cardiff, Wales on June 9, 2013. New Zealand won by one wicket. AFP PHOTO/Paul ELLIS - RESTRICTED TO EDITORIAL USE (Photo credit should read PAUL ELLIS/AFP/Getty Images)

एजेन्सी । बेलायतमा जारी आईसीसी विश्वकप क्रिकेटमा श्रीलंकाले टस जितेर ब्याटिङ थालेको छ । इंग्ल्याण्डविरुद्ध खेल्न लागेको श्रीलंकाले २ जना खेलाडी परिवर्तन गरेर आज मैदानी संर्घष थालेको छ ।

मध्यक्रमका खेलाडी चल्न नसकेका कारण भन्दै आजको खेलमा खेलाडी परिवर्तन गरेर मैदानमा उत्रेको छ । आजको खेलमा लाहिरु थिरमाने र मालिन्डा सिरिवर्द्धनालाई खेलाइएको छैन । इंग्ल्याण्डले भने कुनै पनि खेलाडी परिवर्तन गरेको छैन् । यो समाचार तयार पार्दासम्म ८ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ३२ रन जोड्न श्रीलंका सफल भएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सांसदलाई ल्यापटप होइन बरु त्यो पैसाले चेपाङ जातीको बस्ती निर्माण र हावाहुरीबाट बिचल्ली भएकाको घर निर्माण गरौ

अञ्जु पन्तको गीतमा रिचा र आयानको प्रेम