टिकटकबाट भाईरल बनेका प्रशान्त कार्की पहिलो पटक मिडियामा, खोले यस्ता रहस्यहरु

काठमाडौँ । टिकटकबाट भाईरल बनेका प्रशान्त कार्की पहिलो पटक मिडियामा आएका छन् । ओएसनेपालसँगको विशेष कुकारकानीको अवसरमा प्रशान्तले आँफ्नो रुची केही हदसम्म अभिनयमा भएको भन्दै विस्तारै त्यो रहर टिकटकबाट पूरा गर्न थालेपछि आँफु सामाजिक संजालका प्रयोगकर्ताहरुमाझ पुगेको बताए ।

हामीसँगको अन्तरवार्तामा उनले आफ्नो जीवनका संघर्ष र प्रेमका बारेमा समेत केही भित्री कुरा खुलाएका छन् । थप भिडियोमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सुनको मूल्य हाल सम्मकै उच्च, आज पनि पत्याउनै नसकिने गरी बढ्यो

आफन्तजनसँग सम्पर्क हुन नसक्दा कुवेतमा ज्यान गुमाएकी सुमित्राको शव नेपाल पठाउन कठिन