यस्ता छन् चटनी खाँदा हुने प्राप्त औषधिए गुणहरु

नेपालीले बिहान, बेलुकीको खानासँगै चटनीको प्रयोग गर्छन् । अधिकांशले चटनीलाई स्वादको लागि मात्र प्रयोग गरेको पाइन्छ । तर, चटनीले खानालाई स्वादिष्ट बनाउने मात्र काम गर्दैन । यसमा कैयौँ औषधीय गुण पनि हुन्छन् । स्वामी प्रकाशले चटनीको औषधीय गुणबारे बताएका छन् टमटरमा भिटामिन सी, लाइकोपिन, भिटामिन र पोटासियमको मात्रा अत्यधिक हुन्छ ।

तौल कम गर्न चाहनेका लागिसमेत टमटरको चटनी अचुक बन्न सक्छ ।धनियाँको चटनीको प्रयोगले मधुमेहजस्ता रोगलाई समेत दूर गर्ने काम गर्छ । जसले कब्जियतजस्ता समस्याबाट छुटकरा दिलाउँछ । चटनी धेरै मानिसहरुले प्रयोग गर्दछन् । यसको सेवन गर्दा हाम्रो शरीरलाई धेरै किशिमका फाइदाहरु हुन्छन् । टमटरको चटनीले शरीरमा कोलेस्ट्रोलको मात्रालाई काम गर्ने काम पनि गर्छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सन्दीप र सोमपाल ग्लोबल टी–ट्वान्टी क्रिकेट क्रिकेट लिगमा अनुबन्ध

सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवा नेता पुष्करको २६ दिनपछि शव भेटियो