रुख काटेको विषयमा झगडा हुँदा दाजुभाइको कुटपिटबाट तेतरीदेवीको उपचार गराएर घर फर्केपछि मृत्यु

लहान- सिसौको रूख काटेको विषयमा झडप हुँदा घाइते भएकी सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ ।मृत्यु हुनेमा लहान नगरपालिका–९ गोठ टोल निवासी ५३ वर्षीया तेतरीदेवी महतो रहेकी छन् ।

रूख काटिएको विवादमा लहान नगरपालिका–१५ निवासी आशाराम महतो र उनका भाइ सुमेश्वर महतोले कुटपिट गर्दा घाइते भएकी उनको उपचार पछि मृत्यु भएको बताइएको छ । सिसौँँ रूख काटेको विषयमा विवादमा दाइ–भाइको कुटाइबाट घाइते तेतरीदेवीलाई लहान अस्पतालमा भर्ना गरिएकामा उपचार गराएर घर फर्केपछि आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिसौँँ रूख काटेको विषयमा विवादमा दाइ–भाइको कुटाइबाट घाइते तेतरीदेवीलाई लहान अस्पतालमा भर्ना गरिएकामा उपचार गराएर घर फर्केपछि आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

मन्त्रिपरिषद् पुनर्गठन गर्दा योगेश भट्टराईले पर्यटनमन्त्री पाउने संभावना

सामाजिक कार्यमा समेत सक्रिय बलिउड नायिका प्रियंका चोपडा युनिसेफको अवार्डबाट सम्मानित हुने