नेपाली हिट जुम्ल्याहा दिदी बहिनीहरुलाई पाकिस्तानी केटाको बिहे प्रस्ताव आयो ! के बिहे गरेर पाकिस्तान जालान् ? (भिडियो हेर्नुस)

काठमाडौँ – सामाजिक संजालमा टिकटक एउटा मनोरंजनको माध्यम बनिसकेको छ । गित वा डाइलगमा अभिनय गर्नु टिकटकको मुख्य विशेषता हो । केहि अनौठा प्रतिभा, शारीरिक अवस्था अथवा कसैको ध्यान खिच्ने भिडियो बनाईयो भने टिकटकमा हिट हुन गाह्रो छैन । हिट हुनलाई अब म्युजिक भिडियो र फिल्म खेल्नु पर्दैन्, टिकटकमा मेहेनत गरे पुग्छ तर पारिश्रमिक भने पाईदैन ।

नेपालमा पनि धेरैले टिकटक गर्छन। यहि भिडमा नेपालका एक जुम्ल्याहा दिदी बहिनीको जोडी पनि बिश्व मांझ हिट छ । प्रिन्सि खतिवडा र प्रिज्मा खतिवडा जो टुविन्सी गल्स भनेर भाईरल छन् । टिक टकमा उनीहरुले एउटै हाउभाउमा भिडियो बनाउंछन्, जसलाई करोडौंले रुचाएका छन् । निकै नै राम्रा जुम्ल्याहा दिदी बहिनीको अदामा संसार फिदा छ । यसैबिच यि जुम्ल्याहाहरुलाई पाकिस्तानबाट केटाको बिहे प्रस्ताव आएको छ । के प्रिज्मा र प्रिन्सीले पाकिस्तानी केटासँग बिहे गर्लान् त ? भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

बलात्कारको झुटो आरोप खेपेका यि भारतीय नायकको कुरा सु्नेर कसको मन नरोला, गम्भिर आरोप लगाउने को हुन् ति महिला ?

जन्मजातै हुनसक्छ बच्चामा मुटुरोग