प्रभासको फिल्म साहोमा अहिले सम्मको खतरनाक बन्दै चंकी पाण्डे

एजेन्सी- बलिउड अभिनेता चंकी पाण्डले आउन लागेको फिल्ममा आफू खतरनाक रूपमा देखिन लागेका छन् ।

उनले प्रभासको फिल्म सोहोमा खतरनाक भूमिका पाएका हुन् । अनुबन्धित भएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘म यो फिल्ममा बेगम जानमाभन्दा पनि खतरनाक रोल निभाउनेछु ।’

चंकीले सन् २०१७ मा बेगम जाममा अभिनय गरेका थिए । जुन भुमिकामा उनलाई अत्यन्तै रुचाइएको थियो ।फिल्ममा चंकी र प्रभासबाहेक श्रद्धा कपुरको समेत अभिनय देख्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

NEPAL-KATHMANDU-BRI-INTERNATIONAL CONFERENCE

सुरुङभित्र थुनिएका १७ कामदारको सकुशल उद्धार