२५ जुलाइबाट सुरू हुने ग्लोबल टी–२० क्यानडामा नेपालका सन्दीप र सोमपालले खेल्ने पक्का

काठमाडौं । नेपाली युवा क्रिकेटर सनिदप लामिछानेको चर्चा विश्वभर छाइरहँदा अर्का आशा लाग्दा खेलाडी सोमपाल कामीले ग्लोबल टी–२० क्यानडा क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । विनिपिग हक्सले ड्राफ्ट मार्फत सोमपाललाई लिएको हो । ११ औं राउन्डमा उनलाई विनिपिग हक्सले लिएको हो ।

सोमपालको टिममा डरेन ब्राभो, जेपी डुमिनी, साइमन अनवर लगायतका खेलाडीहरु रहेका छन् । २५ जुलाइबाट सुरू हुने प्रतियोगीतमा सन्दीप लामिछानेले भने टोरोन्टो नेशनल्सबाट खेल्ने पक्का पक्की भएको छ । सन्दिपको टिममा भने युवराज सिंह, टेन्ट बोल्ट, ब्रेन्डन म्याकमल, किरण पोलार्ड लगायतका चर्चित खेलाडीहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सुरुङभित्र थुनिएका १७ कामदारको सकुशल उद्धार

राजवंशी समुदायको ‘लोथापोथा’ पर्व शुरु ,‘बिर्ना झुटी’ घाँसलाई देउताको रूपमा स्थापना गरेर पूजापाठ गर्ने