रिसिङ गाउँपालिका–२ ग्वास्लुङका दलित परिवारलाई अनुदानमा सुधारिएको चुल्हो वितरण गर्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायत । गाउँपालिकाले दलित परिवारका २० घरलाई सुधारिएको चुल्हो वितरण गरेको छ । तस्वीरः कृष्ण न्यौपाने, तनहुँ
दलित परिवारलाई अनुदानमा सुधारिएको चुल्हो वितरण

Leave a Reply
Loading…
0
Comments
0 comments