दलित परिवारलाई अनुदानमा सुधारिएको चुल्हो वितरण

रिसिङ गाउँपालिका–२ ग्वास्लुङका दलित परिवारलाई अनुदानमा सुधारिएको चुल्हो वितरण गर्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायत । गाउँपालिकाले दलित परिवारका २० घरलाई सुधारिएको चुल्हो वितरण गरेको छ । तस्वीरः कृष्ण न्यौपाने, तनहुँ

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पाँचखाल नगरपालिकाले खरीद गरेको दमकल

बलिउड देखि हलिउडसम्मका अभिनेत्रीलाई मात खुवाउने यि हुन् साउदी राजकुमारी, जससको सुन्दरता देखेर सबै हेरेको हेर्यै हुन्छन्